Shikhar Insurance
National Life

एकीकृत समाजवादीका जनप्रतिनिधिले जेठ १७ गते भित्रै सम्पती विवरण सार्वजनिक गर्नु पर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एकीकृत समाजवादीका जनप्रतिनिधिहरुले जेठ १७ गते भित्रै आफ्नो सम्पती विवरण बुझाउनुपर्ने भएको छ । पार्टीले बुधबार आफ्ना स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई जेठ १७ गतेभित्र सम्पती विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

एकीकृत समाजवादीले आफ्ना प्रतिनिधिलाई सादा जीवन जिउन पनि भनेको छ । स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउन पनि भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्