Shikhar Insurance
National Life

रविन सुवेदीले राजीनामा दिएपछि बरुण हाईड्रोको सञ्चालकमा गुरागाईं

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १३:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीका सञ्चालक रविन सुवेदीले राजीनामा दिएका छन् । सुवेदीले घरायशी कारण देखाई कम्पनीको संचालकबाट जेठ ३ गते राजिनामा दिएका हुन् ।

कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले सुवेदीको राजिनामा स्विकृत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सुवेदीको राजिनामा स्विकृत गरेर शौरभ गुरागाईंलाई सञ्चालक बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्