Skip to content
Shikhar Insurance
National Life

कालिका लघुवित्तको अध्यक्ष बने चन्द्र बहादुर क्षेत्री

Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्रीलाई चयन भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई वैशाख १२ गते देखि नै लागु हुने गरि अध्यक्ष चयन गरेको हो ।

यसअघि अध्यक्ष पदमा कृष्ण बहादुर खाँण थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्