Shikhar Insurance
National Life

किसान लघुवित्तको साधारण सभा जेठ २८ गते

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १३:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको तेस्रो साधारण सभा जेठ २८ गते हुने भएको छ । संस्थाको संचालक समितिको बैठकले सभा आह्रन गरी जेठ २० गतेलाई बुक क्जको मिति तोकेको हो । जेठ १९ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्