एयरपोर्टदेखि माइतिघरसम्म युटिलिटी करिडोर निर्माण गरिने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १७:१५मे 24, 2022 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको माइतिघरसम्म युटिलिटी करिडोर निर्माण गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्