Skip to content
Shikhar Insurance
National Life

अब हरेक नेपालीको घरघरमा धारा पुग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले खानेपानी समस्या समाधान गर्न एक घर एक धारा पुर्‍याउने योजना अगाडि बढाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्