Skip to content
Shikhar Insurance
National Life

उद्योगीको मागअनुसार जमिनको हदबन्दी हटाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योगका लागि जमिनको हदबन्दी नलाग्ने भएको छ । सरकारले उद्योगलाई हदबन्दी लाग्ने व्यवस्था संशोधन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्