बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १६:३८मे 24, 2022 काठमाडौं । बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्