छुट्टै विकासे कानुन बनाइने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १६:३७मे 24, 2022 काठमाडौं । सरकारले विकास निर्माणलाई नतिजामुखी बनाउनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्