आगामी वर्ष ९० किमि तटबन्ध निर्माण गरि ६ सय हेक्टर जमिन उकास गरिने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १६:४२मे 24, 2022 काठमाडौं । आगामी वर्ष ९० किमि तटबन्ध निर्माण गरि ६ सय हेक्टर जमिन उकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्