बोझिला सार्वजनिक संस्थानमा सुधारदेखि खारेजी गरिने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १६:५०मे 24, 2022 काठमाडौं । सकरारले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थानमा सुधार गर्नेदेखि खारेज गर्नेसम्मको योजना बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्