Skip to content
Shikhar Insurance
National Life

स्थानीय चुनावलाई निर्दलीय बनाउनुपर्छः सांसद डा. देवकोटा

Hyundai
NCELL
NIMB

स्थानीय तहको चुनाव पार्टीको झण्डा नभई राष्ट्रिय झण्डा बोकेर लडने कानूनी तथा नीतिगत सुधार निर्माण लगायका लागि पहल गरौ ।
अथार्त स्थानीय चुनाव निर्दलीय वनाऔरगराऔ । दलीय त संसदीय चुनाव छँदैछ । अलिकती उठान मैले हिजो संसदमा गरेको छु । यसलाई अभियानका रुपमा अगाडि वढाऔ ।
–यसले स्थानीय सेवा प्रवाह र विकास निर्माण लगायतमा सहजता ल्याउछ
–निष्पक्षता वढाउछ ।
–नागरिकहरुले राम्रा उम्मेदवार छनौट गर्ने अवसर पाँउछन
–सुशासनको प्रत्याभूति समेत हुन्छ
–यसले त राजनीतिक दलहरुलाई तनावबाट समेत मुक्ति गराउछ
–चुनावी द्धन्दका कारण नागरिकहरुका बीचको विभाजनलाई समेत अन्त्य गराउछ ।
–मुलुकमा स्थायी शान्ती समेत हुन्छ ।
राजनीतिक दलहरुले स्थानीय चुनावमा भाग लिने नै हो भने आधिकारिक चुनाव चिन्ह भन्दा पनि अलग्गै चुनाव चिन्ह दिऊ
ड्ड तर स्थानीयको चुनाव निर्दलीय नै वनाऔ । गराऔ । अभियान छेडौ ।(संघीयता विज्ञ डा. देवकोटा राष्ट्रिय सभा सदस्य हुन्)

GBIME

प्रतिक्रिया दिनुहोस्