Shikhar Insurance
National Life

सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन अघिल्लो दिनकै बराबरी प्रतितोला ९८ हजारमा खरिदबिक्री भइरहेको छ ।

यसैगरि तेजावी सुनको मूल्य पनि अघिल्लो दिनकै बराबरी ९७ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबारकै बराबरी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्