Shikhar Insurance
National Life

वडाध्यक्षको पहिलो निर्णयः कोही नागरिकको मृत्यु भए परिवारलाई १५ हजार रूपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । स्थानीय तहले गर्ने निर्यणहरू विवाद र आश्चर्यको विषय बन्दै आएका छन् । यसै परिवेशमा दैलेखको नारायण नगरपालिकामा पनि अचम्मको निर्णय गरिएको छ ।

नारायण नगरपालिका–१ ले कोही नागरिको मृत्यु भएमा मृतकका परिवारलाई १५ हजार रूपैयाँ सहयोग दिने निर्णय गरेको छ । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिको पहिलो वैठकले यस्तो निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्