Shikhar Insurance
National Life

सिद्धार्थ बैंकले आईएफसीबाट पायो दक्षिण एशियामा सञ्चालित उत्कृष्ट बैंकको अवार्ड

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ७, शनिबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले ‘बेस्ट अपरेसन्स बैंक इन साउथ एशिया २०२१’ अवार्ड जितेको छ । अन्तरराष्ट्रिय वित्त निगमले १० औ ग्लोबल ट्रेड अवार्डको क्रममा बैंकलाई सो उपाधि दिएको हो ।

निगमको नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्रि म्यानेजनर मार्टिन होल्टम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेललाई अवार्ड हस्तान्तरण गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्