काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कर्पोरेट डेभलपमेन्ट बैकको १५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार ३० लाख कित्ता हकप्रदक सेयर सूचिकृत भएको हो । नेप्सेमा सूचिकृत हकप्रद सेयर लगानीकर्ताको खातामा आएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्