काठमाडौं । नेपाली मुद्रा हालसम्मकै कमजोर भएको छ । भारतीय मुद्रा अबमूल्यन भएपछि नेपाली मुद्राको तुलानामा डलर निकै महंगो बनेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनियम दर अनुसार सर्वसाधारणले एक अमेरिकी डलर किन्न १२४ रुपैयाँ ६७ पैसा तिर्नुपर्नेछ । यस्तै राष्ट्र बैंकले एक अमेरिकी डलर १२४ रुपैयाँ ७ पैसा तिरेर किन्नेछ ।
प्रतिक्रिया दिनुहोस्