Shikhar Insurance
National Life

प्रिओपनमा बढ्यो नेप्से, ४ कम्पनीको मूल्य २ प्रतिशतले बढे

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से ०.३७ अंकले बढेको छ । बिहीबारको प्रिओपनमा नेप्से बढेर २२७४.७९ अंकमा पुगेको हो ।

यस अवधिमा ४ सय १० कित्ता सेयर ८० हजार ६ सय ८४ रूपैयाँमा किनबेच भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक्सेल डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रो र इन्फिनिटी लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेका छन् ।

यस अविधमा कुल १२ स्क्रिप्टका १४ कारोबार भए ।

GBIME

प्रतिक्रिया दिनुहोस्