नेसनल लाइफको ६४ लाख कित्ता सेयर नेप्सेमा सुचीकृत सिंहदरबार संवाददाता २०७९ जेष्ठ ४, बुधबार ११:१९मे 18, 2022 काठमाडौँ । नेसनल लाइफको ६४ लाख ४२ हजार ६८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्