काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशन मंगलबारबाट सुरू हुँदैछ । अपरान्ह ४ बजे बस्ने संसद बैठकबाट आमामी वर्ष २०७९/८० को बजेट छलफल सुरु हुने भएको हो।
आजको वैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथिमिकतामाथि छलफल गर्न प्रस्ताव गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्