Shikhar Insurance
National Life

राधी विद्युतले पनि पायो राइट सेयर जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार १९:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । आयोगले कम्पनीलाई १ बराबर १.४७५२ को अनुपातमा राइट निष्काशन गर्ने स्वीकृती दिएको हो ।

राधीले चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ को १४७.५२ प्रतिशत राइट सेयर जारी गर्न निवदेन दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोगले यसअघि ङादी र बरूण हाइड्रोलाई हकप्रदको अनुमति दिइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्