काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले २ लाख ९६ हजार जनाको दोहोरो डीम्याट खाता रहेको बताएको छ । सीडीएससीको प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले खाताबाहक व्यक्तिको संख्या ४८ लाख बढीमात्र रहेको बताए ।
उनका अनुसार अहिले साढे ५१ लाख डीम्याट खाता छन् जसमध्य करिब ३ लाखको १ भन्दा बढी खाता छन् । यो समस्य निर्मुल पार्न ईकेवाईसीको आवश्यकता रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्