भोलि सार्वजनिक विदा सिंहदरबार संवाददाता २०७९ बैशाख १९, सोमबार १८:२६मे 2, 2022 काठमाडौं । सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) परेकोले सरकारले विदा दिएको हो ।
प्रतिक्रिया दिनुहोस्