Shikhar Insurance
National Life

मञ्जुश्री फाइनान्सको सिईओ बने नारायण सुवेदी

सिंहदरबार संवाददाता
२०७९ बैशाख १६, शुक्रबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जुश्री फाइनान्सले नारायण सुवेदीलाई सिईओ बनाएको छ । सन्तोष निरौलाले आफ्नो चार वर्षे कार्यकाल पुरा गरेपछि कम्पनीले नारायण सुवेदीलाई सिईओ नियुक्त गरेको हो । सुवेदी यस अघि कम्पनीमै डेपुटी सिईओका रुपमा कार्यरत थिए ।

सुवेदीले आगामी चार वर्षसम्म मञ्जुश्री फाइनान्सको व्यवस्थाकिय नेतृत्व सम्हाल्नेछन् । उनले बैशाख २२ गतेदेखि कम्पनीको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्