Shikhar Insurance
National Life

अजोड इन्स्योरेन्सको सिईओमा कुमार बहादुर खत्री दोहोरिए

सिंहदरबार संवाददाता
२०७९ बैशाख १६, शुक्रबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा कुमार बहादुर खत्री दोहोरिएका छन् । कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई अर्काे चार वर्षका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो । बीमा समितिको स्वीकृति प्राप्त भएमा खत्रीले आगामी चार वर्ष अजोड इन्स्योरेन्स कम्पनीको सिईओ सम्हाल्नेछन् ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्