Skip to content
Shikhar Insurance
National Life

सातामा २ दिन बिदा दिने क्याबिनेटको निर्णय, शुक्रबार हाफ छुट्टि नहुने

Hyundai
NCELL
NIMB

काठमाडौं । जेठदेखि सातामा २ दिन छुट्टि हुने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अबदेखि कार्यकाल सयम साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम भएको छ भने शुक्रबार पनि फुल अफिस लाग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्