Shikhar Insurance
National Life

गभर्नरको मुद्दामा आज सुनुवाइ

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार ०७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आज सुनुवाइ हुदैछ ।

सरकारले छानवीन समिती बनाएर निलम्बन गरेपछी गभर्नर अधिकारीले सर्बोच्च अदालतमा मुद्दा  हालेका थिए । सर्बोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालिन अन्तरिम आदेश दिदै बैशाख १३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अल्पकालिन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भनिएको थियो । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर पदमा बहाल रहनेछन् । निरन्तरता नदिए उनको निलम्बन कायम रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्