Skip to content
Shikhar Insurance
National Life

एलन मस्कले ४४ बिलियन डलरमा किने ट्विटर

Hyundai
NCELL
NIMB

काठमाडौं । एलन मस्कले ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका छ्न । मस्कले प्रती सेयर ५४.२० डलरका दरले ट्विटरको पुरै सेयर किनेका हुन । मस्कले ट्विटरलाई अझै खुला र व्यापक बनाउनु पर्ने बताउदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्