Shikhar Insurance
National Life

२० हजार मतान्तरले पोखराको  मेयर जित्छौंः धनराज आचार्य

सिंहदरबार संवाददाता
२०७९ बैशाख १२, सोमबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरा महानगरपालिकाका लागि सत्तारुढ गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले २० हजार मतान्तरले निर्वाचन जित्ने घोषणा गरेका छन् ।

सोमबार निर्वाचन कार्यालय पुगेर मेयरमा उम्मेदवारी दर्ता गराउँदै उनले गठबन्धनको साझा उम्मेदवारका रुपमा आफुले २० हजार भन्दा ठूलो मतान्तरले निर्वाचन जित्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काँग्रेस नेता यज्ञ बहादुर थापा र माओवादी नेता हितराज पाण्डेसँगै निर्वाचन कार्यालय पुगेका आचार्यले आफ्नो उम्मेदवारी गठबन्धनको साझा भएको पनि बताए । मेयरका उम्मेदवार आचार्यले गठबन्धनका तर्फबाट साझा घोषणा पत्र ल्याउने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्