काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीले सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ । साथै, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।
पार्टीले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर आफ्नो घोषणा पत्र तयार पारेको छ ।
प्रतिक्रिया दिनुहोस्