Shikhar Insurance
National Life

२० प्रतिशत लाभांश बाँड्न सगरमाथा इन्स्योरेन्सलाई बीमा समितिको स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार ११:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत बोनस सेयर वितरको स्वीकृति दिएको छ । समितिले सगरमाथालाई २० प्रतिशत र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश बाँड्न दिने भएको हो ।

कम्पनीको २५ औं वार्षिक साधारणसभा वैशाख २८ गते बस्दैछ । साधारणसभाले पारित गरेपछि लाभांश सेयरधनीको खातामा पठाइनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्