Shikhar Insurance
National Life

कतिमा भयो ग्रिन भेन्चर्सको सेयरको पहिलो कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । सेयर बजारमा ग्रिन भेन्चर्सको सेयर कारोबार हुन थालेको छ । आइपिओ जारी सँगै नेप्सेमा सुचिकरण भएपछि दोस्रो बजारमा किनबेच हुन थालेको हो ।

मंगलबार कम्पनिको पहिलो कारोबार २७१.१० रुपैयाँमा भयो । यो समाचार तयार पार्दा सम्म कम्पनिको सेयर मुल्य ६ प्रतिशतले बढेको छ भने १ लाख ३० हजार कित्ता भन्दा बढी सेयर खरिदको माग भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्रीन भेन्चर्सले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ९१‌‍‍‍‍.८६ देखि २७५.५८ सम्म पाएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्