Shikhar Insurance
National Life

गभर्नर निलम्बन गरेका अर्थमन्त्री भन्छन्ः आवश्यकता अनुसार थप कदम चालिनेछ

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई संकटमा जानबाट रोक्न आवश्यकता अनुसार थप कदम चालिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

शुक्रबारमात्र सरकारले गभर्नरलाई निलम्बन गरेर उनीमाथि छानबिन अघि बढाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अर्थतन्त्र ठूलो संकटमा नभएको बताए । उनले भने, “अर्थतन्त्रलाई नियमित रुपमा चल्न दिनुपर्छ । व्यवसायीलाई हतोत्साहित बनाउने गरी राजनीतिकरण गरिनु आवश्यक छैन ।”

GBIME

प्रतिक्रिया दिनुहोस्