Shikhar Insurance
National Life

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन, आवश्यक छ/छैन बुझ्न उद्योगको अनुमगन गर्ने

सिंहदरबार संवाददाता
२०७८ चैत्र २३, बुधबार १८:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले आयातको इजाजत पाएका उद्योगलाई सुपारीको आवश्यकता भए नभएको निर्क्योल गर्न अनुगमन पनि गर्ने भएको छ । वैठकपछि यस्तो निर्णय गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्