Skip to content
Shikhar Insurance
National Life

गाडी, रक्सी र कस्मेटिकका समान आयात रोक्नुः राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी, रक्सि र कस्मेटिकका समान आयात रोक्न बैंकका सिईओहरुलाई निर्देशन दिएको छ ।
सोमबार २७ वटै बाणिज्य बैंकका सिईओहरुलाई बोलाएर राष्ट्र बैंकले निजी सवारी साधन, रक्सी र कस्मेटिकका समानहरु आयात रोक्न मौखिक निर्देशन दिएको हो ।

‘गाडी, रक्सी र कस्मेटिक आइटमको आयात रोक्नका लागि मौखिक निर्देशन प्राप्त भएको छ, विदेशी मुद्रा सञ्चितिमाथिको चाप नघट्दासम्म त्यसलाई निरन्तरता दिने सोँचमा राष्ट्र बैंक देखियो’, छलफलमा सहभागी एक बाणिज्य बैंकका सिईओले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्