झापाको दमकमा निर्माणाधिन ढेड अर्बको भ्यूटावर सिंहदरबार संवाददाता २०७८ चैत्र १५, मंगलवार १२:०७ दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला निर्माणकार्य सम्पन्न भईसकेको छ । तस्वीरः यज्ञराज आङदेम्बे, रासस
प्रतिक्रिया दिनुहोस्