दार्चुला । नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै ।
जङ्गलमा पाइने अल्लो सङ्कलन गरे बापत स्थानीयवासीले प्रतिकिलो १०० पाउने गरेका छन् ।
प्रशोधित अल्लोबाट जुत्ता, टोपी, कोट, प्वाइन्ट झोलालगायतका सामग्री निर्माण हुन्छ ।
प्रतिक्रिया दिनुहोस्