Skip to content
Shikhar Insurance
National Life

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रदको अनुमति पायो

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्सलाई हकप्रद जारी गर्ने अनुमित दिएको छ । बोर्डले फाइनान्सलाई १० बराबर ७ को अनुपातमा हकप्रदको अनुमति दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्