Shikhar Insurance
National Life

साल्ट ट्रेडिङको लाभांश १५० प्रतिशतले घट्यो, यसपाली १० प्रतिशत बोनस सेयर मात्रै

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । साल्ट ट्रेडिङ लिमिटेडको लाभांशमा झण्डै १५० प्रतिशतले गिरावट आएको छ । गत वर्ष २५ प्रतिशत लाभांश(करसहित) दिएको कम्पनीले यासपाली भने जम्मा १०.५ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट गत वर्ष २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्