Shikhar Insurance
National Life

देउवाको विश्वासपात्र उमेश थानी बने आयल निगमको कार्यकारी निर्देशक

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा इञ्जिनियर उमेश प्रसाद थानी नियुक्त भएका छन् । सुर्खेत निवासी थानीलाई सरकारले निगमका कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

थानीसँगै चण्डिका भट्ट र जीवन प्रकाश सिटौलाको नाम कार्यकारी निर्देशकका लागि सिफारिस भएको थियो । मन्त्रिपरिषद बैठकले तीनमध्ये थानीलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थानीले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रारको जिम्मेवारी पुरा गरिसकेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्