Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकका कार्डबाहकलाई बर्दिया गैँडा क्याम्प होटलमा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटल बीचसेवा छुट सम्बन्धि सम्झौता भएको छ । बैंकको कार्डबाहकहरूलाई बर्दिया गैँडा क्याम्प होटल १०% छुट दिने भएको हो ।

सम्झौता पश्चात बैंकका कार्डबाहकहरुले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १०% छुट पाउँदा ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्ग मार्फत् खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधा मार्फत् सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदन समेत दिन सक्ने लगायतका व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्