Shikhar Insurance
National Life

राष्ट्र बैंकले ५० प्रतिशतले घटायो सुनको दैनिक आयात कोटा, अब दैनिक १० केजीमात्र

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल राष्ट्र बैंकले सुन आयात ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म दैनिक २० किलोसम्म आयात गर्न पाउने परिमाणलाई राष्ट्र बैंकले घटाएर १० किलो कायम गरेको हो ।

केन्द्रिय बैंक आइतबार सुनको आयात तथा बिक्री सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै भनेको छ ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलोग्रा कायम गरिएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनको आयातमार्फत् रकम विदेशिएर विदेशी विनिमय सञ्चिती घटन् थालेपछि केन्द्रिय बैंकले सुनको आयातमा कोटा घटाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्