कैलाली । टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक ।
डुङ्गाको माध्यमबाट दैनिक सयौं नागरिक नदी वारपार गर्छन् । यस ठाउँमा पक्कीपुल निर्माणका लागि धेरै प्रयास भएपनि अझै निर्माण कार्य अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्