ऐतिहासिक निर्णयः संसदबाट एमसीसी पारित ! सिंहदरबार संवाददाता २०७८ फाल्गुन १५, आईतवार २०:५९फेब्रुअरी 27, 2022 काठमाडौं । अन्ततः एमसीसी पारित भएको छ । सत्ता गठबन्धनले एमसीसी कार्यान्वयन गर्न व्याख्यात्मक घोषणा तयार पारी पारित गर्न तयार भएपछि ध्वनी बहुमतका आधारमा एमसीसी पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस्