Skip to content
Shikhar Insurance
National Life

व्याख्यात्मक घोषणाको नाममा सरकारले ‘ठगपत्र’ ल्यायो : भीम रावल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा नभएर ठगपत्र भएको बताएका छन् । रावलले एमसीसीको व्याख्यात्मक घोषणालाई भ्रामक घोषणा बताएका हुन् ।

“यो व्याख्यात्मक घोषणा होइन, भ्रामात्मक घोषणा हो,” उनले भने, “दुई पक्षीय सम्झौता एक पक्षीय रुपमा घोषणा गर्‍यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन ।”

उनले राष्ट्रियतामाथिको विषयलाई हतार गरेर संसदमा पेश गर्दा संविधान मिचिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्