काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको वैठकले २० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बीमा समितिले नगद लाभांशमा अंकुश लगाएपछि बीमा कम्पनीहरूले बोनस सेयरमात्र दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्