Shikhar Insurance
National Life

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले ६ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्