नयाँ सारथी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? सिंहदरबार संवाददाता २०७८ फाल्गुन ११, बुधबार १०:१९फेब्रुअरी 23, 2022 काठमाडौं । नयाँ सारथी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस्