Shikhar Insurance
National Life

खैरो हिरोइनसहित रंगेहात पक्राउ परेका लाउरे ५० हजार बुझाएर निस्के, ३ जना अझै थुनामा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । र्‍यापर आशिष राना अर्थात् लाउरे ५० हजार रूपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

लाउरे पुस १४ गते पोखराको पृथ्वीचोकबाट पक्राउ परेका थिए । लाउरेसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई भने थुनामा राख्न अदालतको आदेश छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्