Shikhar Insurance
National Life

दोहोरो अङ्कले बढ्यो बजार, कारोबार रकम भने ३ अर्ब २१ करोड मात्र

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । १७.४२ अङ्कले बजार बढे सँगै सेयर बजार बिस्तारै ट्राकमा आउने संकेत गरेको छ । आज दोहोरो अङ्कले बढेको बजार हिजो पनि २५.४१ अङ्कले बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.४२ अंकले बढेको हो । ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७३५.९३ अंकमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रुपैयाँ बराबरको कारोबार हुँदा २२८ कम्पनीको ६० लाख ८१ ह्जार ६ सय २ कित्ता सेयर किनबेच भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दा मैलुङखोला जलविद्युत र यूनाइटेड इदीमर्दी हाइड्रोको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्